१८ माघ २०८१, शुक्रबार | Fri Jan 31 2025

कार्यकर्तालाई एमाले कोशीको निर्देशन : पार्टी र नेतृत्वविरुद्ध नबोल्नू

विराटनगर २, भदौ/ नेकपा एमाले कोशी प्रदेश कमिटीले नेता र पार्टी नेतृत्वको विरुद्ध नबोल्न निर्देशन जारी गरेको छ । शनिबार बसेको प्रदेश कमिटी बैठकले १३ बुँदे आचारसंहिता जारी गरेको छ, जसमा पार्टी नीति, नेतृत्व र निर्णय विरुद्ध बोल्न र कार्य गर्न नहुने उल्लेख छ ।प्रदेश कमिटीले फेसबुक वा सामाजिक सञ्जालमार्फत पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित…