८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

कांग्रेसले गर्याे २ सय ९९ सय जनालाई कार्वाही

काठमाडौं १, साउन / नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले हाल सम्म समितिमा आएका १ हजार ३ सय ७५ उजुरीपछि २ सय ९९ जनालाई कारवाही गरेको छ । उनीहरुलाई पार्टी सदस्य नरहने गरी निष्कासनको कारवाही गरेको हो । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवार, तिनका…