असार–साउनमा औसतभन्दा कम पानी पर्ने, त्यसपछि धेरै पानी पर्ने मौसम विभागको आकलन यो बर्खामा देशभर समग्रमा धेरै पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । अघिल्लो वर्ष बर्खामा औसतभन्दा कम पानी परेको थियो । यसपटक भने मध्यनेपालमा कास्की, स्याङ्जा, लमजुङ, मनाङ, मुस्ताङको दक्षिणी भेग, म्याग्दी र बागलुङको पूर्वी क्षेत्र, गुल्मीको पूर्वी–उत्तरी तथा तनहुँ र गोरखाको…