३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गौरीगंजमा ६ दिने महिला शिक्षकहरुलाई स्काउट तालिम

गौरीगंज १८, चैत / गौरीगंज गाउँपालिका वार्ड नं. २ स्थित आदर्श मावि टटुवामारीमा महिला शिक्षकहरुका लागि स्काउट सम्बन्धि पि.टि.सि. तालिम आजदेखि शुरु भएको छ । तालिमको कोर्ष लिडर शिवानी देवान तथा उनको टिमले तालिम दिनेछन् । गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष तथा गौरीगंज स्काउटका संगोजक पुजन न्यौपाने कुवँरको अध्यक्षता र गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा भएको…