घरमा कतिपय दीर्घरोगी हुन्छन्, जसलाई नियमित औषधि जरुरी हुन्छ । कुनै उपचारपछि पनि केही अवधिका लागि औषधि सेवन गर्नुपर्ने हुन्छ । त्यस्तै सामान्य ज्वरो, खोकी, पखला जस्ता समस्यामा हामीलाई औषधि चाहिन्छ । यावत् अवस्थामा हामी कुनै औषधि पसल पुगेर औषधि खरिद गर्छौं । अक्सर औषधिप्रति हाम्रो ज्ञान एवं जानकारी कम हुनेगर्छ । कतिसम्म भने हामी…