गाैरादह १८, असाेज / गौरादह नगरपालिका वार्ड -१ घर भएकी एक महिलालाई काेराेना संक्रमण पुष्टि भएकाे छ । गौरादह-१ घर भई वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्यकर्मीको रुपमा कार्यरत ४५ बर्षीय महिलामा हिजाे संक्रमण पुष्टि भएकाे हाे । संक्रमित महिला गाैरादह नगरपालिकाका प्रमुख राेहितकुमार शाहकी श्रीमति हुन्। श्रीमतिमा संक्रमणदेखिएसँगै प्रमुख साह आफ्नै घरमा…