३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

अस्पताल चहार्दा चहार्दै मेचीनगरकी ११ बर्षिया राजवंशीकाे मृत्यु

 गाैरीगंज ७, जेठ / मेचिनगर–१३ चारआलीकि ११ वार्षिया बालिकाको मृत्यु भएकाे छ । अस्पतालले उपचार गर्न भर्ना नलिएपछि कक्षा ४ मा अध्ययनरत एलिना राजवंशीकाे मृत्यु भएकाे हाे ।राजबंशीलाई हिजो बिहान झाडापखाला भएको र दिउँसो ४ बजे पछि बान्ता हुन थालेपछि उनलाई एम्बुलेन्स मार्फत स्थानीय मनकामना अस्पताल लगिएको थियो ।अस्पतालले वालिकाकाे अवस्था नाजुक भएकाे भन्दै भर्ना…