७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

गौरीगंज–३ द्वारा ११ कक्षामा अध्ययनरत छात्रालाई साइकल वितरण

गौरीगंज ३, असार/ गौरीगंज बहुमुखी क्याम्पसमा अध्ययनरत १२ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।विपन्न परिवारका ११ कक्षामा अध्ययनरत १२ जना छात्रालाई गौरीगंज गाउँपालिका वार्ड नं. ३ ले आज साइकल वितरण गरेको हो । गौरीगंज गाउँपालिका वार्ड नं. ३ को १ लाख रुपैयाँ बजेटबाट साइकल वितरण गरिएको वार्ड नं. ३ का अध्यक्ष मखना महतोले जानकारी…