४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजका १४ जना काेराेना संक्रमणबाट मुक्त, २ जना आईसाेलेसन बेडमा

दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ साविक महाभाराका १४ जना एकसाथ आज कोरोना संक्रमण मुक्त भएका छन । सो वडाका ९ महिला र ४ पुरुषको दोश्रो चरणको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको हो । गाउँपालिकाले आज सार्वजनिक गरेको कोरोना सम्बन्धिको विवरणमा दोश्रो चरणमा देखिएको नयाँ भेरियन्टसहितको संक्रमणबाट पीडित सो वडाका १३ जना र वडा…