८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

झापामा बाढी र डुबानमा परी २३८ घरपरिवारका १,११७ जना विस्थापित

झापा,असोज १२ / केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण झापामा बाढी र डुबानमा परी २३८ घरपरिवारका १,११७ जना विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।बिरिङ खोलाको बाढी पसी झापा गाउँपालिका–६ भन्द्रबस्तीका ५० घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक…