१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

प्रदेश नं १ मा सवारी दुर्घटना बढ्यो , दैनिक २ जनाको मृत्यु

रविन भट्टराई, विर्तामोड १०, कार्तिक / प्रदेश १ मा सडक दुर्घटनाका घटना वृद्धि हुँदै गएको छ । प्रदेश १ मा दैनिक ४ देखि ६ वटासम्म सडक दुर्घटनाका घटना हुने र कम्तिमा २ जनाको मृत्यु हुने गरेको प्रहरीको तथ्यांक छ । जसमध्ये ६० प्रतिशत दुर्घटना छाडा चौपायाका कारण भएको देखिएको छ । दशैंको अवधिभर प्रदेश १…