विमर्श उप्रेती / मेचीनगर । लागुऔषधको कुलतमा फँसेका युवालाई छुटकारा दिई पुर्नजीवन दिलाउन प्रयासरत् युवा अर्जुन राई पछिल्लोसमय आदर्श मावि क्वारेन्टाइनमा ब्यस्त छन् । कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले घोषणा गरेको लकडाउन सुरु भएसँगै नव यात्रा पुर्नस्थापना केन्द्र काँकरभिट्टाका संस्थापक अध्यक्ष उनी सो क्वारेन्टाइनमा ब्यस्त हुन थालेका हुन् । केन्द्रका परामर्शदाता समेत रहेका राईसहित लागुऔषधमुक्त…