१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

बिर्तामोड नगरपालिकाले नै गर्यो उल्लंघन

बिर्तामोड १४,चैत / । कोरोना भाइरसको जोखिम कम गर्न सरकारले लागू गरेको लकडाउनको बिर्तामोड नगरपालिकाले नै उल्लंघन गरेको छ । घरबाट बाहिर ननिस्किएर सर्वसाधारणले लकडाउनको पालना गरिरहेको अबस्थामा बिर्तामोड नगरपालिकाले घर बनाउने आवास कार्यक्रमलाई तीब्रता दिएको छ । लकडाउनको उल्लंघन गर्दै नगरपालिकाको आवास कार्यक्रमअन्तर्गत मजदुरहरुले घर निर्माण जारी राखेका छन् । बिर्तामोड —४ मा मजदुरहरुले…