१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

खजुरगाछीका युवाहरुद्वारा निःशुल्कमा १ हजार भन्दा बढी मास्क वितरण

गौरीगंज १६, भदौं / समाजमा केही सकारात्मक कार्यहरु गरेर योगदान दिन यहाँका केही युवाहरु एकजुट भएका छन् । विश्वभर कोरोना भाइरसको संक्रमणबाट आजित बनेको समाजलाई यसबारे सूसुचित गराई भाइरसको जोखिमबाट बच्नेलगायत अन्य सामाजिक कार्यहरु गर्न उनीहरु एक जुट भएका हुन् । गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीका युवाहरुद्वारा गठित खजुरगाछी युवा संघले आज कोरोना भाइरस विरुद्व…