१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025

आन्दोलनमा उत्रिन झापाका राजनीतिक दलहरूकाे आव्हान

गाैरीगंज ११, जेठ /  दोस्रो पटक संसद विघटन गरेका प्रधानमन्त्री केपी ओलीविरुद्ध सशक्त आन्दोलनमा उत्रिन झापाका राजनीतिक दलहरुले आव्हान गरेका छन् ।प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसको विरुद्धमा उत्रिन दलहरुले आव्हान गरेका हुन् ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित झापाका ९ वटा राजनैतिक दलहरुले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी…