३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

पिछडा वर्गका विद्यार्थीलाई ब्याग वितरण

गौरीगंज / मधेशी मुस्लिम पिछडा वर्ग समिति वार्ड नं. ६ ले गरिब, जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी ब्याग वितरण गरेको छ । गौरीगंज गाउ“पालिकाको ३० हजार रुपैयाको आर्थिक सहयोगमा खजुरगाछी माविका मधेशी तथा पिछडावर्गका ४० जना विद्यार्थीलाई आइतबार ब्याग वितरण गरेको हो । खजुरगाछी माविको प्रांगणमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि…