३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम

गौरादह १७, माघ /गौरादह नगरपालिका वडा नं -१ काे वडा कार्यालयले महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले क्षमता विकास तालिम संचालन गरेकाे छ। जागरुक महिला समुहकाे आयाेजनामा संचालन गरिएको तालिममा वडा नं -१ भित्रका ५५ जना महिलाहरु सहभागी भएका छन् । तालिम संचालनका लागि वडाले २ लाख रुपैयाँ विनियाेजन गरेकाे छ। क्षमता विकास तालिममा महिलाहरुलाई सिलाई कटाई…