विर्तामोड ७, असाेज / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य सरिता प्रसाईले कम्युनिष्टहरुबाट देशले निकास र विकास दुवै नपाउने भनाई राख्दै चारजना कम्युनिष्ट प्रधानमन्त्री हुँदा नबनेको संविधान नेपाली कांग्रेसले जारी गरेर मुलुकलाई निकास दिएको बताउनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ अन्तर्गत प्रदेश ख ले शनिश्चरे बजारमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै…