गौरीगंज २९, कार्तिक / छुट अस्थायी करार शिक्षक संघर्ष समिति झापाले छुट अस्थायी करार शिक्षकहरुलाई कुनै पनि बाहनामा विस्थापित गर्न नहुने जनाएको छ । संघर्ष समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै २०७५ असोज ३ गते पछिका नियुक्ति भएका सम्पुर्ण अस्थायी करार शिक्षकहरुलाई सरकारले विस्थापित गर्न नहुने भन्दै उनीहरुलाई अन्र्तराष्ट्रिय श्रमसंगठनको मान्यता अनुरुप नागरिकलाई रोजगारीको…