५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गौरीगंजका मुस्लिम समुदायले पैगम्बरको जन्मोत्सव भव्यरुपमा मनाए

गौरीगंज २४, कार्तिक / मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा नेपाल मुस्लिम नागरिक समाज गौरीगंजले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाएको छ । मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा आज गौरीगंज बजार परिक्रममा गरी एक आपसमा शुभकामना आदान प्रदान गर्दै धुमधामसंग जन्मजयन्ती उनीहरुले मनाएका हुन् । गौरीगंज क्षेत्रका मदरसाका मुस्लिम विद्यार्थीहरुलाई सहभागी…