२५ भदौ २०८३, बिहिबार | Fri Sep 11 2026

‘संविधानको रक्षा गर’ भन्दै बानेश्वरमा नेविसंघको प्रदर्शन

काठमाडौं २६, भदौँ / नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बानेश्वरमा विरोध प्रदर्शन गरेको छ। उनीहरूले 'विदेशी हस्तक्षेप बन्द गर', 'संविधानको रक्षा गर', 'राष्ट्रपतिलाई सार्वजनिक गर', 'नेपाली हामी रहौंला कहाँ, नेपाललै नरहे' जस्ता प्लेकार्ड बोकेर विरोध जनाएका थिए। यसअघि, जेनजीको दुईदिने आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा राजीनामा दिएका थिए। मंगलबार प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन, सर्वोच्च…