६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

यो आन्दोलन र यसको क्षतिको जिम्मेवार दुर्गा प्रसाईं : गृह मन्त्रालय

काठमाडौं– सरकारले आजको आन्दोलन र त्यसबाट उत्पन्न स्थितिको जिम्मेवार दुर्गा प्रसाईं भएको ठहर गरेको छ ।  गृह मन्त्रालयले दिनभरको स्थितिबारे ब्रिफिङ गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयले यस्तो बताएको हो। मन्त्रालयका अनुसार प्रसाईंले मर्यादा नतोडेको भए यतिका क्षति हुने थिएन ।  यसका लागि सूचना र जानकारी संकलन गरी अनुसन्धान गरेर आएको निष्कर्ष अनुसार प्रसाईंमाथि कारबाही हुने…