४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कोशी प्रदेस सरकार अल्पमतमा

पुकार चन्द्र सिंह राजबंशीझापा / नेकपा माओवादी केन्द्रले कोशी प्रदेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ |प्रदेस राजधानी बिराटनगरमा आज बसेको प्रदेस पदाधीकारी र संसदीय दलको बैठकले हिक्मत कुमार कार्की नेत्त्रित्वको सरकार लाई दिएको समर्थन फिर्ता लिएको छ |आजै सरकार बाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भएको प्रदेसका कोषाध्यक्ष रेवतीराज पुरी गगन ले बताए…