गौरादह १३, वैशाख / झापाको गौरादह दर्पण कला संसारले लागू औषधसँग सम्बन्धित चलचित्र ‘परिणाम’ को शुभमुहुर्त सम्पन्न गरेको छ । आज शनिबार गौरादह नगरपालिका -३ स्थित धोबिनिया दशमी पार्टी प्यालेसमा लागुऔषध सम्बन्धि चलचित्रको छायांकन शुभारम्भ गरिएको हो । मूख्य कलाकारहरू युवराज खड्का, देवीबहादुर निरौला, पूजा निरौला, मिना बराल, भुवन खड्का, हरि बस्नेत, गंगा भट्टराई खड्का,…