५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

बाढीपीडित र धानबाली नष्ट भएकाे विवरणकाे तत्कालै अनुगमन गर्ने गाैरीगंज विपत्त व्यवस्थापन समितिकाे निर्णय

गाैरीगंज ५, कार्तिक / अविरल वर्षातकाे पानीले पुर्ण र आंसिक क्षति भएका घर परिवारलगायत भाैतिक संरचना र धानबाली नष्ट भएकाकाे तत्काल अनुगमन गर्नका लागि गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे संयाेजकत्वमा अनुगमन समिति गठन भएकाे छ ।उत्त समितिले अाउँदाे मंगलबारदेखि अनुगमन गर्ने अाज शुक्रबार बसेकाे विपत व्यवस्थापन समितिकाे बैठकले निर्णय गरेकाे हाे । अनुगमन समितिमा गाउँपालिकाका…