५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

पार्टीमा मेरो निरन्तरता छ, हवात्तै महाधिवेशनमा जान खोजेको होइन – मखना महतो

मखना महतो झापाको दक्षिण पश्चिम क्षेत्रमा परिचित नाम हो । राजनीतिक , व्यवसायिक तथा सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका उनी गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा निर्वाचित वडाध्यक्ष पनि हुन ।नेपाली कांग्रेसमा २०४७ सालमा सदस्यता लिएर पार्टी राजनीतिमा सक्रिय बनेका मखनाले पहिलो पटक कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि १४ औं महाधिवेशनमा आफनो दाबेदारी प्रस्तुत…