१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

गौरीगंजमा ग्यास सिलिन्डर लिकबाट आगलागी, प्रहरीको प्रयासमा ठूलो क्षति टर्‍यो

गौरीगंज २२, भदौ / झापाको गौरीगंज गाउँपालिका–३ मा आज साँझ ग्यास सिलिन्डर लिक भएर आगलागी भएको छ । स्थानीय दुर्लभ श्रेष्ठको घरको भान्साघरमा साँझ करिब ६ः३५ बजेको समयमा ग्यास लिक भएपछि आगो लागेको हो । घरधनीले तत्काल सर्तकता अपनाउँदै सिलिन्डरको पाइप काटेर सिलिन्डरलाई आँगनमा निकालिदिएका थिए । तर, आगो नियन्त्रणमा आउन नसकेपछि स्थानीयवासीहरूले पानी हालेर…