६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

स्वास्थ्य विभागबाट गाैरीगंज अस्पताललाई थप स्वास्थ्य सामाग्री प्रदान

गाैरीगंज २३, साउन / गाैरीगंज अस्पतालका लागि स्वास्थ्य विभागबाट गाैरीगंज गाउँपालिकालाई फेरि थप स्वास्थ्य सामाग्रीहरू प्रदान गरिएकाे छ । अस्पताललाई आधारभुत अस्पतालकाे रूपमा स्ताेन्नती गरि गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा सुचारू गर्न अस्पताललाई थप स्वास्थ्य सामाग्री प्रदान गरिएकाे हाे ।गाैरादह नगरपालिकाका पुर्व नगरप्रमुख राेहित कुमार साह र नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सामाजिक व्यक्तित्व अनिलकृष्ण…