झापा २१ , साउन / बिर्तामोड– २ चैतुबारीका स्थानीय समाजसेवी तथा पूर्व जनप्रतिनिधि सतानुसिंह राजवंशीको आज साँझ निधन भएको छ । साविक चारपाने गाउँ विकास समितिको १२ वर्षसम्म वडाध्यक्ष रहेका राजवंशीको ६७ वर्षको उमेरमा साँझ ४.३० बजे घरमै निधन भएको हो । उनलाई पेट , दम र सुगरको समस्या रहेको थियो । पंचरत्न माध्यमिक विद्यालयका…