५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

‘कर करले हाेईन रहरले तिराैं’ – अध्यक्ष राजवंशी

गाैरीगंज १२, पुस / झापा उद्योग वाणिज्य संघ गाैरीगंज र आन्तरिक राजस्व कार्यालय दमककाे संयुक्त आयाेजनामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आज मंगलबार सम्पन्न भएको छ ।गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख कर अधिकृत लभ कुमार अधिकारीले व्यवसायीहरूलाई करबारे जानकारी दिएका थिए ।उनले व्यवसायीहरुले हिसाब किताब कसरी…