९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

दमकबाट गायिका बन्न काठमण्डौ पुगेकी बीना भट्टराईको संघर्षको कथा

विष्णुप्रसाद पोखरेल दमक २७, साउन / झापा दमक वडा नं. ९ स्थायी बासिन्दा बीना भट्टराईलाई सानै उमेरदेखि राम्रो गायक बन्ने सपना थियो । बिद्यालयमा जाँदै देखि उहाँ नाँच्ने र गाउने गर्नुहुन्थ्यो । आफ्नै साथी र शिक्षक/ शिक्षिकाले हौसला दिएपछि उहाँलाई एकदिन आफु साच्चिकै राम्रो गायक बन्छु भन्ने लागेको रहेछ । आमा अम्बिकादेबीले आफुलाई सानै उमेरदेखि…