५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दमकको ऊँ मेचीमा बाँझोपन विशेष स्वास्थ्य शिविर

दमक २०, बैशाख / बाँझोपनाको समस्या रहेका निसन्तान दम्पतीको उपचार तथा परमर्शका लागि दमकमा विशेष स्वास्थ्य शिविर हुने भएको छ ।दमक ७ मा सञ्चालित ऊँ मेची अस्पतालमा २९ वैशाखमा हुने शिविर भारतको सिलिगुढीमा रहेको न्यू लाइफ फर्टिलाइजर सेन्टरको विशेष सहयोग रहने आज बिहिबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।शिविरमा विवाह भई सन्तानको इच्छा हुँदा हुँदै…