८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

गौरीगंजमा फागुन २० गतेदेखि दादुरा रुबेला विरुद्वको खोप अभियान सञ्चालन गर्ने (तालिका सहित)

गौरीगंज १५, फागुन / सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप दिन लागेको हो।यता गौरीगंज गाउँपालिकाले…