४ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता,विहारको ६ जिल्लामा हवाई हमला हुन सक्ने आशंका

गौरीगंज २४, वैशाख / भारतको गृहमन्त्रालयले विहारको विभिन्न जिल्लाहरुमा आतंकवादीहरुद्वारा हवाई हमला हुन सक्ने आशंका गरेको छ । गृहमन्त्रालयले प्रेस मिट मार्फत विशेष गरी विहारको ६ वटा जिल्ला किशनगंज, पूर्णिया, अररिया, कटीहार, पटना र बेगुसरायलगायतका जिल्लाहरुमा अवाई हमला हुन सक्ने अग्रिम चेतावनी दिएको हो । मई ७ तारिक अर्थात आज वेलुका ७ वजे देखि ७.१०…