३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

हुकाहुकी पर्वमा सन्ठीकाे अभाव

  विर्तामाेड १९, कार्तिक /  दुईवटा बस्ती चाहारेर बिर्तामोड ९ की सकुन राजवंशीले बल्ल एक मुठी सन्ठी किन्न पाइन् ।तिहारको लक्ष्मी पूजाको दिन पूजा गर्नका लागि सन्ठी अनिवार्य चाहिने भएपछि उनले खोजेरै सन्ठी ल्याउनु पर्यो । उनले एक मुठी सन्ठीका लागि सय रुपैयाँ तिर्नु पर्यो । पूर्वी नेपालमा बसोबास गर्ने आदिबासी समुदायलाई लक्ष्मी पूजाको दिन…