गौरीगंज २०, मंसिर / गौरीगंज गाउँपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ ।दुई हजार आठ सय ४० किलो गौतम, एक हजार दुई सय २० किलो विजय जात गरी जम्मा चार हजार एक सय २० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख भिमा राईले जानकारी दिइन् । गौरीगंजका एकाउन्न जना किसान तथा कृषि फार्मले…