गौरीगंज २६, माघ / गौरीगंज गाउँपालिका वार्ड नं। ६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कको जग्गा व्यवस्थापनको करिब ६ दशक पछि बसपार्क निर्माण प्रक्रिया शुरु भएको छ ।गौरीगंज गाउँपालिका वार्ड नं। ६ को खजुरगाछी बजार दक्षिण तर्फ करिब १५ कठ्ठा जग्गामा बस पार्क बनाउन सघन सहरी तथा भवन निर्माण आयोजना झापाबाट टेण्डर मार्फात ४२ लाख ७० हजार…