६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत

झापा, झापाका कोईला व्यवसायी संगठित भएका छन् । बिर्तामोडका युवा व्यवसायी बिनोद बस्नेतको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गर्दै कोइला व्यवसायी संगठित भएका हुन् ।अध्यक्ष वस्नेत झापा गोल्डकपका अध्यक्ष हुन् भने एकका लागि एक अभियानका सहसंयोजक हुन् । उनले दर्जन बढी सामाजिक संघ संस्थामा सफल नेतृत्व सम्हालिसकेका छन् । यस अघि झापामा कोईला व्यवसायी संगठित गर्न…