५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

आदिवासी समुदायकाे लाेप हुन लागेकाे विछ्ना र झालङकाेे सिपमुलक तालिम शुभारम्भ

जामबाडी १, चैत / गाैरादह नगरपालिका वार्ड नं. ७ जामबाडीमा १ महिने विछ्ना र झालङकाे सिपमुलक तालिम शुभारम्भ भएकाे छ ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा ललितपुरका सदस्य सचिव कमल प्रसाद राजवंशीले ब्यानर पढेर साेमबार तालिमकाे शुभारम्भ गरेका हुन् ।आदिवासीसमुदाय अन्तर्गत राजवंशीर ताजपुरिया जातिकाे परम्परागत घराईसी प्रयाेजनमा प्रयाेग हुने झालङ र विछ्नालाई प्रवर्द्धन र संरक्षण…