५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ओलीको निर्वाचन क्षेत्रको हिसाबकिताब

२४ भदौ, (दमक) झापा । २०४८ यताको कुनै संसदीय चुनाव छैन, जसमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार नभएका होउन् । ०४८ यताकै त्यस्तो कुनै चुनाव छैन, प्रतिस्पर्धी नेपाली कांग्रेसले उम्मेदवारलाई दोहोर्‍याएर उठाएको होस् । यसपालि झापा क्षेत्र नम्बर ५ मा सत्तारुढ गठबन्धनबाट उम्मेदवारको टुंगो लागिसकेको छैन । तर एमालेबाट अध्यक्ष केपी शर्मा ओलीको…