५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाली कांग्रेस झापा क्षेत्र नं.५(१)ले पाँचजना नेतालाई अनुशासनको कारबाही गर्न सिफारिस, नेता प्रसाईलाई स्पष्टीकरण

गाैरीगंज १०, पुस/ नेपाली कांग्रेस झापा क्षेत्र नं.५(१)ले पाँचजना नेतालाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको छ। मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको भन्दै उनीहरूलाई नेपाली कांग्रेस झापा क्षेत्र नं.५(१) द्वारा गठित अनुशासन समितिले अनुशासनको कारबाहीका लागि जिल्ला समितिलाई सिफारिस गरिएको हो। नेपाली काङ्ग्रेस कमल गाउँपालिकाका सभापति…