३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

चार वर्षीया बालिकाको तौल ४० केजी

उर्लाबारी १, साउन / उर्लाबारी नपा–६ मंगलबारेकी चार वर्षीया बालिकाको तौल असामान्य भएपछि चिकित्सकहरु समेत आश्चर्यमा परेका छन् । स्थानीय थापाचोकका सञ्जीव धिमाल र रुकमाया धिमालकी छोरी लिजाको तौल उमेरभन्दा अस्वभाविक रहेको छ । चार वर्षीया बालिका तौलकी छन् । मंगलबारे अस्पतालका प्रमुख डा.खड्क लिम्बूका अनुसार सामन्यता: चार वर्ष उमेरका बालबालिकाहरुको तौल १५ देखि २०…