४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

एक वर्ष पछि वडा कार्यालय स्थापना

गौरीगंज ३, साउन / गौरीगंज गाउ“पालिका वार्ड नं. ५ को आज वडा कार्यालय उद्घाटन भएको छ । गाउ“पालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले सो कार्यालयको उद्घाटन गर्नुभएको हो । यस अघि वडा नं. ६ को भवनमा कार्यालय संचालन भइरहेको थियो । हुलाकी राजमार्गको छेउ गौरीगंज गाउ“पालिका अन्तर्गत चिल्हारामा कार्यालय सञ्चालन भएपछि त्यहा“का वडाबासी…