गाैरीगंज २९, चैत/ सरकारले आगामी वैशाख २ गते परेको सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यसैगरी गाैरादह नगरपालिकाले बैशाख ३ गते रङ्ग सिरूवाकाे अवसरमा स्थानिय विदा…