गौरादह १८, पुस /जनसमुदायलाई अपराध अनुुसन्धान, सरकारी वकील र प्रहरीको भुमिकालाई जानकारी गराउने उद्देश्यले समुदायमा सरकारी वकील तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको छ । वडा नं. १ को वडा कार्यालयमा सञ्चालन गरिएको कार्यक्रममा नगर भित्रका जनप्रतिनिधि, समाजसेवी, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, स्थानीयबासीहरुको सहभागिता रहेको थियो । जिल्ला सरकारी वकील कार्यालय झापा…