८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

गाैरीगंजमा आजराती धानकाे कुन्युमा आगलागी

गाैरीगंज ११, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. ५ की वडा सचिव उमादेवी ठाकुरकाे खेतमा जम्मा गरि राखेकाे धानकाे कुन्युमा आजराती आगलागी भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्लाहारा दक्षिण धाधरा खाेेला नजिक २ विघा ५ कठ्ठा खेतकाे धानकाे कुन्युमा करिब रातकाे ७ बजे आगलागी भएकाे सचिव उमादेवी ठाकुरले जानकारी गराईन् । आगलागीबाट…