९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

चाेरी भएकाे माेटरसाईकलसहित दुईजनालाई नियन्त्रणमा

गाैरीगंज १३,फागुन / ईलाका प्रहरी कार्यालय गाैरीगंजले चाेरी भएकाे एक भारतीय माेटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने वर्ष २७ काे शरद कुमार माक्रा र गाैरादह नगरपालिका वार्ड नं. ७ गुवालडुब्बा बस्ने कालचन माक्रालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने उपेन्द्र यादवकाे…