५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025

गाैरीगंजकाे कृषि तथा पशु कार्यालयका सेवा बन्द

  गैरीगंज १९, असाेज/   झापाको गौरीगञ्ज गाउँपालिका अन्तर्गतको कृषि तथा पशु सेवा शाखा आजदेखि अनिश्चित कालका लागि बन्द गरिएकाे छ ।कृषि कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शाखाको सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत राजु दाहालले हस्ताक्षर गरेर आज सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।सूचनामा ति कर्मचारीसंग सम्पर्क जोडिएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ…