५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025

गाैरीगंज -१ मा पार्टीका स्थानिय कमिटिहरूले दिएकाे राहत वितरण

  गाैरीगंज ६, कार्तिक / गाैरीगंजमा पार्टीका स्थानिय समितिहरूले राहतस्वरूप दिएकाे रकमकाे खाद्यान्न विपन्न वर्गलाई वितरण गरिएकाे छ । गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. १ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीकाे गाउँ कमिटहरूले गाैरीगंज गाउँपालिका वार्ड नं. १ कार्यालयलाई विपन्न वर्गका लागि दिएकाे रकमकाे खाद्यान्न वार्ड कार्यालयले बुधबार वितरण गरेकाे हाे । गाैरीगंज -१ भित्रका २६…