गाैरीगंज १८, मंसिर / वेराेजगार युवाहरूलाई सहुलियत ब्याज दरमा ऋण लगानी गरी स्वराेजगार बनाउन यहाँकाे एक सहकारीले विहिवार एक दिने स्वराेजगार तालिम सञ्चालन गरेकाे छ ।गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित जनसेवा बचत तथा ऋण सहकारी संस्थाले यस क्षेत्रका २ दर्जन भन्दा बढी युवाहरूलाई युवा तथा साना व्यवसायी स्वराेजगार तालिम दिएकाे हाे ।युवा तथा साना…