२६ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025

गाैरादह – ८ भुडिसिमल बस्ने राजवंशीकाे माेटरसाईकल दुर्घटनामा मृत्यु

गाैरीगंज १० , पुस / गाैरादह नगरपालिका वार्ड नं. ८ भुडीसिमल बस्ने अन्दाजी वर्ष ६६ काे ढावालाल राजवंशीकाे सवारी दुर्घटनामा परी मृत्यु भएकाे छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कन्काई नगरपालिका वार्ड नं. ३ सुरङ्गा स्थित  हरिकुल संस्कृत विद्यालय अगाडि मे १ क १४१ स्कुल बससंग ठाेकिदाँ मे ९ प ५५६६ नम्बरकाे माेटरसाईकलमा सवार राजवंशीकाेआज…